सार्वजनिक गुनासोहरू
दर्ता भएका समस्याहरू र तिनको व्यवस्थापन।
- दर्ता गरिएकोनाली२०२६ जुलाई २, १३:५९
Monsoon water accumulation on roads in Ward 10
मानसुन आएपछि ward 10 को विभिन्न ठाउँमा पानी जमा हुनु भयो र सडकमा पनि बहिरहन्छ। यो समस्या समाधान गर्न कुनै उपाय गरिएको छैन।